1
लेवी 20:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 20:13
2
लेवी 20:7
“ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
अन्वेषण गर्नुहोस् लेवी 20:7
3
लेवी 20:26
तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
अन्वेषण गर्नुहोस् लेवी 20:26
4
लेवी 20:8
मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।
अन्वेषण गर्नुहोस् लेवी 20:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू