1
इयोब 27:3-4
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्वरको सास मेरा नाकमा रहन्छ, मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्चारण गर्नेछैन।
तुलना
अन्वेषण गर्नुहोस् इयोब 27:3-4
2
इयोब 27:6
म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्कार्नेछैनँ।
अन्वेषण गर्नुहोस् इयोब 27:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू