1
यर्मिया 50:34
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो। उहाँले तिनीहरूको पक्षमा लड्नुहुनेछ, ताकि उहाँले पृथ्वीमा भएका सबै मानिसहरूमाथि शान्ति ल्याउनुहुनेछ, तर बेबिलोनमा बस्ने मानिसहरूमा चाहिँ अशान्ति ल्याउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 50:34
2
यर्मिया 50:6
“मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्।
अन्वेषण गर्नुहोस् यर्मिया 50:6
3
यर्मिया 50:20
ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलको अपराध खोजिनेछ, तर त्यहाँ एउटै पनि पाइनेछैन; अनि यहूदाका पापहरू पनि खोजिनेछ, तर केही पनि फेला पर्नेछैन; किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु।
अन्वेषण गर्नुहोस् यर्मिया 50:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू