1
यर्मिया 1:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 1:5
2
यर्मिया 1:8
तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यर्मिया 1:8
3
यर्मिया 1:19
तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यर्मिया 1:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू