1
यशैया 5:20
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
धिक्कार तिनीहरूलाई, जसले दुष्टलाई असल र असललाई दुष्ट भन्छन्, जसले उज्यालोको सट्टा अँध्यारोलाई र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्; जसले मिठोको सट्टामा तितो, र तितोको सट्टा मिठो राख्छन्।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 5:20
2
यशैया 5:21
धिक्कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्; अनि आफ्नै दृष्टिमा चतुर छन्।
अन्वेषण गर्नुहोस् यशैया 5:21
3
यशैया 5:13
यसकारण समझशक्तिको अभावले गर्दा मेरा प्रजा देशबाट निकालिनेछन्; तिनीहरूका प्रतिष्ठित मानिसहरू भोकले मर्नेछन्; अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 5:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू