1
होशे 2:19-20
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु। म तँलाई विश्वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्नेछस्।”
तुलना
अन्वेषण गर्नुहोस् होशे 2:19-20
2
होशे 2:15
त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु, र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु। त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ, इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”
अन्वेषण गर्नुहोस् होशे 2:15
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू