1
हिब्रूहरू 9:28
नेपाली समकालीन संस्करण
त्यसरी नै ख्रीष्ट पनि धेरैको पाप उठाइलैजान एकैपल्ट बलिदान हुनुभयो; अनि दोस्रोपल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हिब्रूहरू 9:28
2
हिब्रूहरू 9:14
झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला! ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौं।
अन्वेषण गर्नुहोस् हिब्रूहरू 9:14
3
हिब्रूहरू 9:27
जसरी मानिसले एकपल्ट मर्नु निश्चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ
अन्वेषण गर्नुहोस् हिब्रूहरू 9:27
4
हिब्रूहरू 9:22
वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।
अन्वेषण गर्नुहोस् हिब्रूहरू 9:22
5
हिब्रूहरू 9:15
यसकारण ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
अन्वेषण गर्नुहोस् हिब्रूहरू 9:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू