यसकारण ख्रीष्टसम्बन्धी सुरुका शिक्षाहरू त्यागेर परिपक्वतातर्फ बढौं। मृत्युतिर लैजाने कर्महरूबाट पश्चात्ताप, परमेश्वरमाथिको विश्वास, बप्तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनर्जीवन, र अनन्त न्यायका कुरा, यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौं।