1
एज्रा 5:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरिया अगमवक्ताले यरूशलेम र यहूदाका यहूदीहरूलाई तिनीहरूका इस्राएलका परमेश्वरको नाममा अगमवाणी गरे।
तुलना
अन्वेषण गर्नुहोस् एज्रा 5:1
2
एज्रा 5:11
तिनीहरूले हामीलाई यस्तो जवाफ दिए। “हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौँ। अनि धेरै वर्षअगि इस्राएलको एक जना महान् राजाले बनाएका मन्दिरलाई हामी फेरि बनाउँदैछौँ।
अन्वेषण गर्नुहोस् एज्रा 5:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू