राजाले शोक गर्नेछन्,
राजकुमारलाई निराशाले ढाक्नेछ,
र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्।
म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु,
र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु।
“ ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।’ ”