1
इजकिएल 23:49
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्नेछस्।”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 23:49
2
इजकिएल 23:35
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।”
अन्वेषण गर्नुहोस् इजकिएल 23:35
होम
बाइबल
योजनाहरू
भिडियोहरू