1
इजकिएल 12:28
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
“यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 12:28
2
इजकिएल 12:25
किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
अन्वेषण गर्नुहोस् इजकिएल 12:25
3
इजकिएल 12:2
“हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।
अन्वेषण गर्नुहोस् इजकिएल 12:2
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू