1
उपदेशक 10:10
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 10:10
2
उपदेशक 10:4
तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:4
3
उपदेशक 10:1
जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्ट पार्दछ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:1
4
उपदेशक 10:12
बुद्धिमान्का बोलीहरू अनुग्रही हुन्छन्, तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्।
अन्वेषण गर्नुहोस् उपदेशक 10:12
5
उपदेशक 10:8
जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्न सक्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू