1
व्यवस्था 26:19
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
उहाँले तिमीहरूलाई आफैँले बनाउनुभएका सबै जातिहरूभन्दा बढी प्रशंसा, ख्याति र उच्च सम्मान दिएर राख्नेछु भनी घोषणा गर्नुभएको छ। अनि उहाँले प्रतिज्ञा गर्नुभएझैँ, याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरू पवित्र जाति हुनेछौ।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 26:19
2
व्यवस्था 26:18
अनि याहवेहले आजको दिन घोषणा गर्नुभएको छ: तिमीहरू उहाँका मानिसहरू हौ। उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू उहाँका निजी धन हौ। उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्नुपर्छ।
अन्वेषण गर्नुहोस् व्यवस्था 26:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू