1
व्यवस्था 24:16
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 24:16
2
व्यवस्था 24:5
यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
अन्वेषण गर्नुहोस् व्यवस्था 24:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू