1
आमोस 6:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसाथ बसेका छौ; अनि धिक्कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; धिक्कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
तुलना
अन्वेषण गर्नुहोस् आमोस 6:1
2
आमोस 6:6
तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ, र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ, तर योसेफको विनाशमाथि शोक गर्दैनौ।
अन्वेषण गर्नुहोस् आमोस 6:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू