1
2 शमूएल 9:7
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”
तुलना
अन्वेषण गर्नुहोस् 2 शमूएल 9:7
2
2 शमूएल 9:1
दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”
अन्वेषण गर्नुहोस् 2 शमूएल 9:1
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू