1
2 शमूएल 14:14
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्वरले प्राण लिनुहुन्न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् 2 शमूएल 14:14
होम
बाइबल
योजनाहरू
भिडियोहरू