1
2 शमूएल 12:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन।
तुलना
अन्वेषण गर्नुहोस् 2 शमूएल 12:13
2
2 शमूएल 12:9
तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्।
अन्वेषण गर्नुहोस् 2 शमूएल 12:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू