1
2 इतिहास 18:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्वरले भन्नुभएको कुरा मात्र भन्नेछु।”
तुलना
अन्वेषण गर्नुहोस् 2 इतिहास 18:13
2
2 इतिहास 18:22
“यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
अन्वेषण गर्नुहोस् 2 इतिहास 18:22
3
2 इतिहास 18:20
आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’ “याहवेहले सोध्नुभयो, ‘के गरेर बहकाउँछस्?’
अन्वेषण गर्नुहोस् 2 इतिहास 18:20
4
2 इतिहास 18:19
तब याहवेहले भन्नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
अन्वेषण गर्नुहोस् 2 इतिहास 18:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू