1
1 तिमोथी 5:8
नेपाली समकालीन संस्करण
यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने, त्यसले विश्वासलाई इन्कार गरेको छ, र त्यो अविश्वासीभन्दा खराब हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् 1 तिमोथी 5:8
2
1 तिमोथी 5:1
वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैं ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइझैं व्यवहार गर।
अन्वेषण गर्नुहोस् 1 तिमोथी 5:1
3
1 तिमोथी 5:17
मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई उचित ज्याला दिइनुपर्छ, खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्।
अन्वेषण गर्नुहोस् 1 तिमोथी 5:17
4
1 तिमोथी 5:22
कुनै व्यक्तिलाई मण्डली प्रधान नियुक्त गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख।
अन्वेषण गर्नुहोस् 1 तिमोथी 5:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू