1
1 इतिहास 4:10
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याबेसले इस्राएलका परमेश्वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् 1 इतिहास 4:10
2
1 इतिहास 4:9
याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
अन्वेषण गर्नुहोस् 1 इतिहास 4:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू