1
1 इतिहास 16:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर।
तुलना
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:11
2
1 इतिहास 16:34
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:34
3
1 इतिहास 16:8
याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:8
4
1 इतिहास 16:10
उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:10
5
1 इतिहास 16:12
उहाँले गर्नुभएका अद्भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:12
6
1 इतिहास 16:9
उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:9
7
1 इतिहास 16:25
किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:25
8
1 इतिहास 16:29
याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:29
9
1 इतिहास 16:27
उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:27
10
1 इतिहास 16:23
हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:23
11
1 इतिहास 16:24
जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:24
12
1 इतिहास 16:22
“मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:22
13
1 इतिहास 16:26
किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:26
14
1 इतिहास 16:15
परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:15
15
1 इतिहास 16:31
स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:31
16
1 इतिहास 16:36
याहवेह, इस्राएलका परमेश्वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:36
17
1 इतिहास 16:28
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।
अन्वेषण गर्नुहोस् 1 इतिहास 16:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू