1
जकरियाको पुस्तक 6:12
पवित्र बाइबल
तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ: ‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ। त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् जकरियाको पुस्तक 6:12
2
जकरियाको पुस्तक 6:13
हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’
अन्वेषण गर्नुहोस् जकरियाको पुस्तक 6:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू