1
भजनसंग्रह 42:11
पवित्र बाइबल
मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:11
2
भजनसंग्रह 42:1-2
हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु। मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ। म उहाँलाई भेट्न कहिले जान सक्छु?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:1-2
3
भजनसंग्रह 42:5-6
म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ! किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:5-6
4
भजनसंग्रह 42:3
मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:3
5
होम
बाइबल
योजनाहरू
भिडियोहरू