1
भजनसंग्रह 27:14
पवित्र बाइबल
परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:14
2
भजनसंग्रह 27:4
परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:4
3
भजनसंग्रह 27:1
हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोसैसँग डराउने छैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:1
4
भजनसंग्रह 27:13
मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:13
5
भजनसंग्रह 27:5
परमप्रभुले मलाई बचाउँनु हुन्छ। जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू