1
हितोपदेशको पुस्तक 23:24
पवित्र बाइबल
ईमान्दार मानिसका बाबु अति सुखी मानिस हुन्। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:24
2
हितोपदेशको पुस्तक 23:4
धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:4
3
हितोपदेशको पुस्तक 23:18
तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:18
4
हितोपदेशको पुस्तक 23:17
पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:17
5
हितोपदेशको पुस्तक 23:13
आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:13
6
हितोपदेशको पुस्तक 23:12
तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:12
7
हितोपदेशको पुस्तक 23:5
धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:5
8
हितोपदेशको पुस्तक 23:22
तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 23:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू