1
गन्तीको पुस्तक 22:28
पवित्र बाइबल
त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”
तुलना
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 22:28
2
गन्तीको पुस्तक 22:31
त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 22:31
3
गन्तीको पुस्तक 22:32
तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ।
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 22:32
4
गन्तीको पुस्तक 22:30
गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?” बिलामले भने, “थिइनस्।”
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 22:30
5
गन्तीको पुस्तक 22:29
तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।”
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 22:29
6
गन्तीको पुस्तक 22:27
परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।
अन्वेषण गर्नुहोस् गन्तीको पुस्तक 22:27
होम
बाइबल
योजनाहरू
भिडियोहरू