1
मर्कूसको सुसमाचार 15:34
पवित्र बाइबल
ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 15:34
2
मर्कूसको सुसमाचार 15:39
सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 15:39
3
मर्कूसको सुसमाचार 15:38
जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 15:38
4
मर्कूसको सुसमाचार 15:37
तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 15:37
5
मर्कूसको सुसमाचार 15:33
मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 15:33
6
मर्कूसको सुसमाचार 15:15
पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
अन्वेषण गर्नुहोस् मर्कूसको सुसमाचार 15:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू