1
लूकाको सुसमाचार 20:25
पवित्र बाइबल
येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”
तुलना
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 20:25
2
लूकाको सुसमाचार 20:17
तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः ‘डकर्मीहरूले नचाहेको त्यही ढुङ्गा चाहीं, कुनाको शिर ढुङ्गा बन्यो’?
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 20:17
3
लूकाको सुसमाचार 20:46-47
“व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कड़ा दण्ड दिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 20:46-47
होम
बाइबल
योजनाहरू
भिडियोहरू