1
लूकाको सुसमाचार 13:24
पवित्र बाइबल
“साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन।
तुलना
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:24
2
लूकाको सुसमाचार 13:11-12
सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह वर्षबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी। जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।”
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:11-12
3
लूकाको सुसमाचार 13:13
येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:13
4
लूकाको सुसमाचार 13:30
अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:30
5
लूकाको सुसमाचार 13:25
यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:25
6
लूकाको सुसमाचार 13:5
तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:5
7
लूकाको सुसमाचार 13:27
अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:27
8
लूकाको सुसमाचार 13:18-19
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
अन्वेषण गर्नुहोस् लूकाको सुसमाचार 13:18-19
होम
बाइबल
योजनाहरू
भिडियोहरू