1
लेवीहरूको पुस्तक 10:1
पवित्र बाइबल
त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।
तुलना
अन्वेषण गर्नुहोस् लेवीहरूको पुस्तक 10:1
2
लेवीहरूको पुस्तक 10:3
त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
अन्वेषण गर्नुहोस् लेवीहरूको पुस्तक 10:3
3
लेवीहरूको पुस्तक 10:2
यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।
अन्वेषण गर्नुहोस् लेवीहरूको पुस्तक 10:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू