हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ।
तपाईं सङ्कटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ।
सारा पृथ्वीका कुना-कुनाबाट जातिहरू तपाईंकहाँ आउँछन्।
तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए।
तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे,
जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।