1
होशेको पुस्तक 14:9
पवित्र बाइबल
NERV
यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्। पापीहरू तिनीहरूद्वारा मर्छन्।
तुलना
अन्वेषण गर्नुहोस् होशेको पुस्तक 14:9
2
होशेको पुस्तक 14:2
जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन, “हाम्रा सबै पापहरू टाढा गरेर, जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर, जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं।
अन्वेषण गर्नुहोस् होशेको पुस्तक 14:2
3
होशेको पुस्तक 14:4
परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
अन्वेषण गर्नुहोस् होशेको पुस्तक 14:4
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू