1
इजकिएलको पुस्तक 39:29
पवित्र बाइबल
म इस्राएलको घरानामाथि मेरो आत्मा खन्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 39:29
2
इजकिएलको पुस्तक 39:28
तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किनकि मैले तिनीहरूलाई घरबाट निकालें अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ।
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 39:28
3
इजकिएलको पुस्तक 39:25
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।
अन्वेषण गर्नुहोस् इजकिएलको पुस्तक 39:25
होम
बाइबल
योजनाहरू
भिडियोहरू