1
एस्तरको पुस्तक 2:17
पवित्र बाइबल
अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजमुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वश्तीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार दिए।
तुलना
अन्वेषण गर्नुहोस् एस्तरको पुस्तक 2:17
2
एस्तरको पुस्तक 2:15
एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुर्न भनेका सल्लाह बाहेक अरू केही पनि गरिनन् देख्नेहरू सबैले एस्तरलाई खूबै मन पराउँथे।
अन्वेषण गर्नुहोस् एस्तरको पुस्तक 2:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू