1
उपदेशकको पुस्तक 6:9
पवित्र बाइबल
एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैँ धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रन खोज्नु जस्तै हो।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 6:9
2
उपदेशकको पुस्तक 6:10-11
जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन। यसकारण ज्यादा बोल्नु व्यर्थ हो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 6:10-11
3
उपदेशकको पुस्तक 6:2
त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र ब्यार्थ कुरो हो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 6:2
4
उपदेशकको पुस्तक 6:7
एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर ऊ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 6:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू