1
व्यवस्थाको पुस्तक 24:16
पवित्र बाइबल
“केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्थाको पुस्तक 24:16
2
व्यवस्थाको पुस्तक 24:5
“जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक बर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक बर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
अन्वेषण गर्नुहोस् व्यवस्थाको पुस्तक 24:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू