1
शमूएलको दोस्रो पुस्तक 3:1
पवित्र बाइबल
शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन-दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।
तुलना
अन्वेषण गर्नुहोस् शमूएलको दोस्रो पुस्तक 3:1
2
शमूएलको दोस्रो पुस्तक 3:18
अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’”
अन्वेषण गर्नुहोस् शमूएलको दोस्रो पुस्तक 3:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू