1
इतिहासको दोस्रो पुस्तक 26:5
पवित्र बाइबल
उज्जियाहले परमेश्वरको अनुशरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।
तुलना
अन्वेषण गर्नुहोस् इतिहासको दोस्रो पुस्तक 26:5
2
इतिहासको दोस्रो पुस्तक 26:16
तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।
अन्वेषण गर्नुहोस् इतिहासको दोस्रो पुस्तक 26:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू