1
सपन्याह 2:3
सरल नेपाली पवित्र बाइबल
उहाँको आज्ञापालन गर्ने यस देशका दीन र नम्र मानिसहरू हो! परमप्रभुतिर फर्क, उचित काम गर, परमप्रभुको सामुन्ने आफैंलाई नम्र तुल्याओ। हुन सक्छ, परमप्रभुको क्रोध प्रकट भएको दिन तिमीहरू दण्डबाट बाँच्नेछौ।
तुलना
अन्वेषण गर्नुहोस् सपन्याह 2:3
2
सपन्याह 2:11
परमप्रभुले तिनीहरूलाई भयभीत पार्नुहुनेछ। पृथ्वीका देवी-देवताहरूलाई उहाँले बेकामको बनाउनुहुनेछ। तब हरेक जातिले आफ्नो देशमा उहाँलाई पुज्नेछ।
अन्वेषण गर्नुहोस् सपन्याह 2:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू