1
जकरिया 7:9
सरल नेपाली पवित्र बाइबल
“मैले यी आज्ञाहरू मेरा प्रजालाई धेरैअघि नै दिएँ ‘साँचो न्याय गर र आपसमा दया र कृपा गर।
तुलना
अन्वेषण गर्नुहोस् जकरिया 7:9
2
जकरिया 7:10
विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्याचार नगर। एक-अर्कालाई खति गराउने जुक्ति नगर।’
अन्वेषण गर्नुहोस् जकरिया 7:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू