1
जकरिया 3:4
सरल नेपाली पवित्र बाइबल
स्वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्य लुगा लगाइदिनेछु।”
तुलना
अन्वेषण गर्नुहोस् जकरिया 3:4
2
जकरिया 3:7
“यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्दिर र त्यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु।
अन्वेषण गर्नुहोस् जकरिया 3:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू