1
श्रेष्ठगीत 3:1
सरल नेपाली पवित्र बाइबल
हरेक रात सुत्दा, मैले मेरा प्रियतमलाई सपनामा देख्थें, मैले उनलाई खोज्दथें तर भेट्टाउँदैनथें।
तुलना
अन्वेषण गर्नुहोस् श्रेष्ठगीत 3:1
2
श्रेष्ठगीत 3:2
मैले सहर चाहारेर हेरें, त्यसका गल्ली र चोकतिर चाहारें। मैले मेरा प्रियतमलाई खोजें तर उनलाई भेट्टाइनँ।
अन्वेषण गर्नुहोस् श्रेष्ठगीत 3:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू