मेरो हालत यस्तै छ, म आफैं त मन र आत्माले परमेश्वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्वभावले कमारोजस्तै पापकै सेवा गर्दछ, अहो म कस्तो अभागी मानिस, पाप र मृत्युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्वरलाई धन्यवाद होस्। हाम्रा ख्रीष्ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ।