1
प्रकाश 17:14
सरल नेपाली पवित्र बाइबल
उनीहरू थुमाको विरोधमा लड्नेछन्, तर थुमाले आफ्ना बोलाइएका, छानिएका र विश्वासी भक्तहरू लिएर उनीहरूलाई जित्नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 17:14
2
प्रकाश 17:1
सात बटुका भएका सात स्वर्गदूतहरूमध्ये एउटाले मेरो छेउमा आएर भने, “आऊ र त्यो महा-वेश्याले कसरी सजाय पाउनेछे भनी म तिमीलाई देखाउनेछु। त्यस महा-वेश्या धेरै नदीहरूका छेउमा बनेको महानगर हो।
अन्वेषण गर्नुहोस् प्रकाश 17:1
3
प्रकाश 17:8
त्यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्यो गहिरो भड्खालाबाट निस्कनेछ र नष्ट हुनेछ। संसारको सृष्टि पहिले जीवनको पुस्तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्यो जनावर देखेर अचम्म मान्नेछन् किनभने त्यो जिउँदो थियो, अहिले मरेको छ। तर त्यो फेरि देखापर्नेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 17:8
4
प्रकाश 17:5
एउटा गुप्त अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्या र घिनलाग्दा काम गर्नेहरूकी आमा!”
अन्वेषण गर्नुहोस् प्रकाश 17:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू