1
भजनसंग्रह 7:17
सरल नेपाली पवित्र बाइबल
तपाईंको न्यायको लागि म परमप्रभुलाई धन्यवाद दिन्छु। म सर्वोच्च परमप्रभुको प्रशंसा गाउँछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:17
2
भजनसंग्रह 7:10
परमेश्वर मेरा रक्षक हुनुहुन्छ, आफ्ना आज्ञा मान्नेहरूलाई उहाँले बचाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:10
3
भजनसंग्रह 7:11
परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ र सधैँ दुष्टलाई दोषी ठहराउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:11
4
भजनसंग्रह 7:9
तपाईं धर्मी परमेश्वर हुनुहुन्छ र हाम्रा सोच-विचार र इच्छा जाँच्नुहुन्छ। दुष्टहरूको दुष्ट काम रोक्नुहोस् र भला मानिसहरूलाई इनाम दिनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:9
5
भजनसंग्रह 7:1
हे परमप्रभु मेरा परमेश्वर! मेरो सुरक्षाको लागि म तपाईंकहाँ आउँछु, मेरो खेदो गर्नेहरू सबैदेखि मेरो उद्धार गर्नुहोस् र मलाई बचाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू