1
भजनसंग्रह 6:9
सरल नेपाली पवित्र बाइबल
मैले सहायताको लागि पुकारेको उहाँले सुन्नुहुन्छ, उहाँले मेरो बिन्तीको उत्तर दिनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:9
2
भजनसंग्रह 6:2
म गलिसकेको छु, हे परमप्रभु, ममाथि दया गर्नुहोस्! मलाई शक्ति दिनुहोस्, म पूरा थाकिसकेको छु
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:2
3
भजनसंग्रह 6:8
हे दुष्ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:8
4
भजनसंग्रह 6:4
परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्नो करुणाले मलाई मृत्युबाट बचाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 6:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू