1
भजनसंग्रह 46:10
सरल नेपाली पवित्र बाइबल
उहाँ भन्नुहुन्छ, “शान्त होओ र सर्वोच्च परमेश्वर म नै हुँ भनी जान। म जाति-जातिमा सारा संसारमा सबैभन्दा सर्वोच्च छु।”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:10
2
भजनसंग्रह 46:1-2
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टको समयमा सहायता गर्न सधैँ तयार हुनुहुन्छ। यसकारण हामी डराउनेछैनौं: चाहे पृथ्वी थर्कोस् र पर्वतहरू महासागरमा खसून्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:1-2
3
भजनसंग्रह 46:4-5
एउटा नदी छ, जसले परमेश्वरको सहरमा, सर्वोच्च परमेश्वरको पवित्र मन्दिरमा आनन्द ल्याउँछ। परमेश्वर त्यो सहरमा बास गर्नुहुन्छ, त्यो कहिले नष्ट हुनेछैन, बिहान सबेरै उहाँ त्यसको मद्दतको लागि आउनुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:4-5
4
भजनसंग्रह 46:9
उहाँले सारा पृथ्वीमा लडाइँ रोक्नुहुन्छ, उहाँले धनु-काँड र भालाहरू भाँचिदिनुहुन्छ र ढालहरूमा आगो लगाइदिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू