1
भजनसंग्रह 31:24
सरल नेपाली पवित्र बाइबल
परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:24
2
भजनसंग्रह 31:15
म सधैँ तपाईंको हेरचाहमा छु, मेरा शत्रुहरूदेखि र मलाई सताउनेहरूबाट मलाई बचाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:15
3
भजनसंग्रह 31:19
तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्छ, ती कति उदेकलाग्दा छन्! तपाईं कति भलो हुनुहुन्छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्छ, ती सबैले जान्दछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:19
4
भजनसंग्रह 31:14
तर हे परमप्रभु, मेरो भरोसा तपाईंमा छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:14
5
भजनसंग्रह 31:3
तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्याउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:3
6
भजनसंग्रह 31:5
म आफूलाई तपाईंको हातमा सुम्पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्वासयोग्य परमेश्वर हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:5
7
भजनसंग्रह 31:23
उहाँका विश्वासयोग्य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:23
8
भजनसंग्रह 31:1
हे परमप्रभु! म सुरक्षाको निम्ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्वर हुनुहुन्छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 31:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू